Duration 21:12

Punya Gautam को सन् 2008 को Old Rear interview Like Madan Bhandari/पुन्य गौतमकोTV show-वि.सं.2065 BS

72 305 watched
0
1.8 K
Published 13 Jan 2018

प्रखर वक्ता एवं भाषणबाज नेताको रुपमा चर्चित नेकपा (एमाले)का युवा केन्द्रीय नेता पुण्य गौतम मदन भण्डारीजस्तै वाणभट्टिय शैलीमा धाराप्रवाह भाषण गर्ने खुबी राख्नुहुन्छ..कक्षामा सँधै फस्ट हुने पुण्य गौतम निक्कै कलिलै उमेरमा वि. सं.२०४३ सालमा (सन् १९८६ मा) तात्कालिन मोटो मशाल(प्रचण्ड मोहन वैद्य नेतृत्वको मोटो मशाल नै पछी एकताकेन्द्र हुँदै माओवादी पार्टी बन्यो) समर्थित अ.ने. रा.स्व.वि.यु.(छैटौं) को स्कूल ईकाई कमिटी(प्रा.क.)मा संगठित भएर राजनितीमा निरन्तर अगाडी बढिरहनु भएको छ..बाराको निजगढमा जन्मिनुभएका पुण्य गौतम स्कूले विद्यार्थी छँदै वि.सं. २०४६ सालको जनआन्दोलनमा सहभागी हुनुभयो..वि.सं.२०५२(सन् 1996) सालको भूमिगत माओवादी जनयुद्धमा सुरुवातमै होमिनुभएका पुण्य गौतम विभिन्न आरोप अवरोध पार गर्दै वि.सं.२०६३ सालमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य बन्नुभयो..त्यसपछी त्यसबाट बैचारिक छलांग हानेर वि.सं.२०७२ सालमा प्रगतिशील देशभक्त अभियान नामक पार्टीको केन्द्रिय अध्यक्ष समेत बन्नुभयो..उक्त संगठन वि.सं. २०७२ सालमै नेकपा(माले) मा एकिकृत भईसकेपछी पुण्य गौतम नेकपा(मालेको) पोलिट्ब्युरो सदस्य रहनुभयो..वि.सं.२०७४ सालमा बामपन्थी ध्रुविकरणलाई फलो गर्दै सयौं नेता कार्यकताहरु सहित उहाँ पनि नेकपा(एमाले) मा समाहित भएर हाल केन्द्रीय नेताको रुपमा सक्रिय हुनुहुन्छ..बहुमुखी प्रतिभाका धनी,बौद्धिक एव कुशल संगठक पुण्य गौतम विश्वाससँग साहित्यमा कलम चलाएको र पत्रकारिता गरेको समेत अनुभव छ..साप्ताहिक समावेशी,युगबिचार र राष्ट्रव्यापी मासिकको समेत सम्पादक रहिसक्नुभएका पुण्य गौतम हाल प्रगतिशील लेखक संघको केन्द्रीय महासचिव हुनुहुन्छ..पुण्य गौतमका टिभी,युट्युब र रेडियोबाट प्रशारण भएका देशभक्तिले ओतप्रोत सयौं क्रांतिकारी अन्तर्वाता र भाषणहरुले लाखौं दर्शक र श्रोताको मन जितिरहेको छ..देशभक्त,ईमान्दार,गतिशील र प्रतिभाशाली नेताको छवि बनाउँदै निरन्तर राजनीति र देशसेवामा खटिरहनुभएको पुण्य गौतमलाई सामाजिक संजालमा कतिपयले भविष्यको नेपालको प्रधानमन्त्री र भावी पार्टी अध्यक्षको रुपमा चर्चा गर्ने गरेका छन..मदन भण्डारीको नयाँ अबतार कहलाएका पुण्य गौतम वि.सं.२०४९ सालको टनकपुर विरोधी आन्दोलन तथा जनयुद्ध र जनअान्दोलनमा वि.सं.२०५२ चैत्र,वि.सं.२०५५ र २०६१ सालमा पक्राउ परि चरम यातना सहित हिराशतमा थुनिनुभएको थियो..वि.सं.2055 सालमा हिरासतबाटै फरार भएपछी पुण्य गौतमबारे कान्तिपुर,हिन्दुस्तान टाईम्स लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय मिडीयाले पहिलो पेजमै समाचार लेखेका थिए..राजनीति शास्त्रमा फस्ट डिभिजनमा एम.ए. गरेका युवा नेता पुण्य गौतमका कान्तिपुर,अन्नपूर्ण पोस्ट,नागरिक,राजधानी,समाचारपत्र,गोरखापत्र,नयाँ सड़क, हिमाल,नेपाल,समय,हिमालयन,काठमाण्डौ पोस्ट,पीपुल्स रिभ्यु,विक्ली मिरर लगायतका दर्जनौं अखबारहरुमा सयौं नेपाली र अंग्रेजी लेख रचनाहरु प्रकाशित छन/ Punya gautam is central leader of cpn(UML)..His excellent speech can be compared with legendary would class orator as well as cpn(UML) former General Secretary Madan Bhandari..He has completed his Master's degree from Tribhuwan university..He is looking extra ordinary leader..some people predict..one day(in future) Punya gautam will be prime minister as well as President of Nepal. and also He will be the Party president.He has started his political carrier from school life in 2043 B.S.(1986 AD)..At that time,he had involved in communist student union in school committee..Punya gautam bishwas was topper student in his school..once upon a time,He was involved in underground Maoist Armed Movement from 2052 B.S.(1996 AD)..Punya gautam had worked as a central secretariat member of Revolutionary communist party in 2063 B.s.(2006 AD)..He has also contributed as a politburo Member in cpn(UML) for 2073 BS(2015 AD)..Now he is associated as a central committee member of Cpn(UML),Largest Ruling party of Nepal..His several interviews and speech are already Famous in TV, YouTube and Radio..His Many articles have published in National Daily and weekly Newspapers like kantipur,Annapurna post,Nagarik,samacharpatra, gorkhapatra,Rajdhani,Himalayan,kathmandu post,people's Review,weekly mirror etc..He has bright future in politics..some Media Response him as youth Madan Bhandari(Legend leader of Nepali politics)..so punya Fatima is called as Reincarnation of Madan Bhandari..Now Punya gautam is associated in largest Nepali writer's organization progressive writer's association Nepal as General Secretary.

Category

Show more

Comments - 172