Duration 29:22

Constitution Day 2077 | | देशवासीका नाममा प्रधानमन्त्री ओली द्वारा सम्बोधन | | Sahayatri Online

56 watched
0
4
Published 19 Sep 2020

छैठौ संविधान दिवसको अवसरमा देशवासीका नाममा प्रधानमन्त्री ओली द्वारा सम्बोधन Constitution Day 2077 Sahayatri Online देशभर छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गरिएको छ । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी रहेका छन् । ***************************************************************** /watch/7hhYFhY ... /watch/gj4ASjA ... /watch/ItiQStQ ... /watch/OLxuBLu ... ***************************************************************** /watch/mYlEiYE ... /watch/rdTQcdQ ... तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोला । यदि यो भिडियो तपाईलाई तपाईलाई मनपर्यो भने लाईक, सेयर र कमेन्ट गर्नुहोस ।.................................. Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस सक्नु हुने छ । धन्यवाद !! ***************************************************************** Mobile : 9802788109 /watch/0WiZyWZ ... Visit our Website: : http://www.sahayatrionline.com Email : meumeshrai@gmail.com & sahayatri.enews@gmail.com Like Our Fan Page:https:https://www.facebook.com/Sahayatrionline Follow on Facebook https://www.facebook.com/umeshbantawa ... ***************************************************************** यस च्यानलको अडियो तथा भिडियो कपि गरि Youtube तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ! अझै यस्तै धेरै भिडियो हरु हेर्नका लागि हाम्रो च्यानललाई SUBRCIBE गर्नु होला धन्यवाद.... !!

Category

Show more

Comments - 0