Duration 9:55

हल्का रमाइलोका बखतेलाई कोरोनाले लग्यो, १ महिना अघि आमा गुमाएका थिए | Sambhu Thapa Bakhate News

121 277 watched
0
4.2 K
Published 21 Aug 2021

दर्शक महानुभाव तपाईले हल्का रमाइलोमा बखते भनेर चिन्नुभएको कलाकार शम्भु थापाको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि १८ दिनसम्म उपचार गराइरहनु भएका शम्भुको आज शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा निधन भएको हो । कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । शम्भुले पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरीबास्सै, अति भो मा अभिनय गर्नुभएको थियो । शम्भु चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुनुहुन्छ । थापाले मह सन्चारका टेलिचलचित्रमा पनि काम गर्नुभएको छ । शम्भुको आमाको झण्डै एक महिना अघिमात्रै निधन भएको थियो । आमाको मृत्युको ५ दिनमै कृयाक्रम सक्नुभएका शम्भुका परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । दर्शक महानुभाव अर्को अनौठो कुरा के छ भने, केहि समय अघिमात्रै हल्का रमाइलो टेलिफिल्ममा शम्भुले कोरोना संक्रमणको कारण छटपटाएको अभिनय गर्नुभएको थियो । आज वास्तविक जीवनमा पनि उहाँलाई त्यस्तै परेको छ । कलाकार शम्भुले अस्पतालमा उपचार पाएपनि कोरोनालाई जित्न भने सक्नु भएन । उहाँलाई आर्टिष्ट खबर परिवारको तर्फबाट हार्दिक श्रद्धान्जली । Interview of Sambhu Thapa: /watch/s8591=t&QLXZ5982-CE29 /watch/s771=t&UvuFgK3hejUh1 /watch/s392=t&87BkxjKS913S2 /watch/sGtzyoIh_2Ohz /watch/8RXMj6hyz8DyM #sambhuthapa #bakhate #Halkaramailo यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Subscribe us Youtube: /c/ArtistKhabar Like us on Facebook: https://www.facebook.com/artistkhabar/ Follow us on Twitter: https://twitter.com/ArtistKhabar/ Circle us on G+: https://plus.google.com/+ ArtistKhabar... Official Website: www.artistkhabar.com copyright@artistkhabar.com web:www.artistkhabar.com

Category

Show more

Comments - 648