Duration 22:3

CHAUBISI 01 | | पाल्पा राज्य कसरी षडयन्त्रको शिकार भयो | | Sen Dynasty of Palpa | | सेन राजवंश | |

48 620 watched
0
1.3 K
Published 11 Jun 2021

Palpa was under the rule of the Sen Dynasty from the 15th to 18th century. Rudra Sen is believed to be the first Sen ruler, who established the Palpa state... The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. CHAUBISI 01 || पाल्पा राज्य कसरी षडयन्त्रको शिकार भयो ? || Sen Dynasty of Palpa || सेन राजवंश || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #History_of_Palpa

Category

Show more

Comments - 308