साथीहरु सबैमा नमस्कार, लोक सेवा आयोग तथा बिभिन्न प्रदेश तथा स्थानिय तहको परिक्षामा उतिर्ण गरि देशको सेवा गर्ने उदेश्यलाई पुरा गर्न विभिन्न प्रश्नोत्तर हरु लिएर आएको छु । र यो भिडिय मार्फत तपाईहरुले पनि विभिन्न जानकारी लिन सकिनेछ भन्ने आशा गरिएको छु । कृपया मेरो च्यानललाई Subscribe, Like and Comment गर्न नभुल्नुहोला ।