Duration 30:50

५ रुपैयाँमा खाना बेच्ने कुमारले दलाललाई समाते,यति धेरै युवा र चेली बेचेको गरे स्वीकार हेर्नुहोस

150 301 watched
0
3.3 K
Published 12 Feb 2020

#Kumarrai #Kumar_rai #rs5lounge #Superonlinetv

Category

Show more

Comments - 356
  • @
    @netragorathoki56034 years ago Kumar dai lai yo num dinu hola 9847891100 .9809719105 kina ki hami blind ho hamile ktm ko sadakma basera git gaera pet paleka chau sarkarle pani batoma basna dinna aba hami kasari bacne daile ramro kam garnu bhako 6 please hamilai bacai dinu hola ra phone garna lagai dinu hola ... 23
  • @
    @sosukexshoto52184 years ago धेरै राम्रो काम गर्नुभएको छ कुमार दाई लगायत सहयोगी साथीहरुलाई 🙏🙏 33
  • @
    @punyaghimire79604 years ago म पनि कुमार राइको ग्रुपमा सामेल हुन चाहन्छु । राम्रो काम गर्दा अपराधीको चित्त दुख्छ भने असहायको उद्धार हुन्छ । 2
  • @
    @punyaghimire79604 years ago सलाम छ कुमार भाइलाई । पीडितको उद्धार गर्नुभएकोमा । 7
  • @
    @purbeliprayascom4 years ago बल्ल सुरुवात भयाे यस्ताहरुलाई खाेजि खाेजि यसरिनै झपार्नु पर्छ अनि कानुनि कार्बाहि गराउनु पर्छ नरपिसाच दलाल हरुलाई । 16
  • @
    @krishnabahdur88233 years ago हजुरलाई धेरै धेरै धन्यवाद कुमार सर🙏लगाएत सम्पूर्ण टीमलाई धन्यवाद 🙏🇳🇵
  • @
    @mohanshrestha27033 years ago कुमार भाई लगाएत यस टिमलाई धननेवाद छ।यसता दलालहरुलाई ठेगाना लगाउनु परछ।
  • @
    @topray93573 years ago धन्नेबाद्छ कुमार जि लाई तेस् राज्क्षस् चेलिबेती दाजुभाई बेच्नेलाई सकेसम्म कडाभन्दा कार्बाही हुनुपर्छ ।
    र तेस् अपराधिलाई जम्मा कतिचेलिबेटी युवा युवती बेपत्ता बनाएको छ त्यो सबै नेपाल या पिडित् परिवार् भेटगराउनु नेपाल फिर्ता लेईदिनु पर्छ ।
    तेस् पिडित् हरुले त्यो अपराधीलाई एक एक पिस् भयपनी तेस् अपराधी पापिको मासुको चोक्ता लुछ्नु पाउनु पर्छ ।
    धन्नेबाद पत्रकार जि लाई पनी ।
    ...
  • @
    @rabintaital19844 years ago यस्तो दलाल लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ 41
  • @
    @krishnakrishna-jr9kx3 years ago यि साहासि भाई लाई धेरै धेरै बधाई।यस्ता दलाललाई साहासि युवालेनै परास्त गर्नु पर्छ।
  • @
    @damodardhodari32963 years ago कुमार भाइ लगायत सवैसाथि मिलेर अपराधि दलाल लाई समातेर प्रहरी समक्क्ष्य बुझाउनु भएकाेमा याहाँलाई धेरै धेरै धन्यवाद छ
  • @
    @udwbirpriyar48013 years ago सलाम छ कुमार जि आल तिमलाइ धनदे बात हजुर हरु को जय होउस
  • @
    @ramraiofficial...99554 years ago कुमार दाइ लाई सलाम छ है अरुले भए आफ्नो राई भाइ भनेर सायद यो अपराधी लाइ लुकाउथ्यो होला तर कुमार दाइले एक्दम राम्रो गर्नुभएको छ सलाम छ दाइ लाई म अहिले खाडि मुलुक बाट राम राई है धन्यवाद !
  • @
    @allroundtoin45804 years ago कुमार जि याहा काठमान्डु मा पनि छ एउटा छ हामिलाइ पनि ठगेको छ यस्लाइ नि समात्न पर्नेछ हजुर कसरी होला काठमान्डु मा नै छ भागेर हिड्छ । ठूलो ठूलो देश को सपना देखायर पैसा लिने अनि लुक्ने हाम्रो चहि जापान को भिसा निकाल्दिन्छु भनेर खाको छ लुन सर कसरी हो समात्ने तरिका बताइ दिनु होला । ... 2
  • @
    @debthadarai17023 years ago तोदलालिलाइ जंतामिलेरयतिपिटौकि जिंदसगिमाअरु काम नगरोस तापइहरुकोटिमलाइ जयहोस महनकाम कोलागि सलामछ
  • @
    @pariead78922 years ago 👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏सोल्टीहरु लाई धेरै धेरै धनयबाद बेला बेलामा गालामा ठाेकनुन सालेलाई👋👋👋👋👋👊👊👊👊👊 1
  • @
    @krishnathapa19113 years ago Good very good bhai yestai kam garera jaw kumar I like you from Mumbai India
  • @
    @santoshsenchureysunar76364 years ago धन्यवाद कुमार दाइ यो दले को हड्डी पिन्नु पर्छ ।यस्ता ले हो हामी हाम्रो नेपाली चेली को इजत माथी खेल गर्नी यस्को दिदि बहिनी जस्तो उस्तै सोच्न पर्दैन यस्लाई कान मा झापात हन्नु त .यस्लाई माफी कद्पी दिनु हुन्न। यो रह्यो कि नेपाल मा हरेक थाउमा बिचलित बनौन सक्छ ... 2
  • @
    @omprakashbhujul62643 years ago नेपाली ले नेपालीलाई किन यस्तो ठगी गरेको होनि तेहि भयेर हाम्रो देश कहिले अगाडि बडछ्नी यस्तो भस्ट्रचार गरे पछि हाम्रो नेताहरु ,,
  • @
    @ganeshmukhiya72144 years ago अति राम्रो काम दाई यस्तो दुनियाँ काे घर बार बिगारने दलाल फठालाई छाेडनु हुदैन।डाक मान गुरुङ भने ईलाम माबुको हाल सनदकपुर गाउँ पालिकाकाे हाे तेसलाई पनि समाऐर यस्तै गरनु पर्छ। तेसले पनि धेरै जानाकाे पैसा खाकाे छ लगाईत मेराे पनि ४ लाख खाकाे छ दाई।हाल तियाे मान्छे काठमाडौ मा बसछ।कपन जाने बाटाे मा तेसकाे अहिले मेनपावर खाेलेर बसेकाे छ हरे। ... 1
  • @
    @nirmalrai94914 years ago यस्तो समाजको धामिराहरुलाई आजिबन जेल कोची दिनु पर्छ। 4
  • @
    @surajkiratofficial72924 years ago तो मिडियाको अगाडि किन हात हालेको त कुमार ले चही अब समातिए पछि के हुन्छ कानुनी कार्बाही अनि पिडित हरुको के कत्ती छ चुक्ता गर्नु होला एक पटक माफी देउ सुध्रिने माउका देउ र यो सुरज राई पनि सुध्रिनु होला 3
  • @
    @nirupoudel63664 years ago जे गर्छ कानुन ले गर्छ
    इनिहरु किन बाथो भएको
    2
  • @
    @chiranjibibaral82413 years ago चाेर डाका दलालीलाई कार्यवाहि गर्नु हाेस
  • @
    @aminadhakal21004 years ago मान्छे हेर्दा उस्तै छन् दाजुभाइ जस्तै तर काम फरक रहेछ रङ राईट कसरी चिन्नु निधारमा लेखेको हुदैन 10
  • @
    @punyaghimire79604 years ago यस्तो राम्रो काममा म पनि सहभागी र सहयोग हुन पाए आभारी हुने थिए । 2
  • @
    @OppoAs-iw7zt4 years ago कुमार दाइ यकजना तेह्रथुम आठाइ को गुरुङ भने दले लाई समाउनु पर्ने छ 1करोड खाको छ 25
  • @
    @sanumayatamang71353 years ago Kumar g salam xa 5padheko manxe pani Kati zyani imandar
  • @
    @punyaghimire79604 years ago मेरो तर्फबाट के सकेजती सहयोग गर्न तयार छु कुमार बाबुलाई ।
  • @
    @kamalalimbu10083 years ago ठिक गर्नु भयाे भाई हरु यस्ता ठगहरुले मेराे पनि पैसा खाएकाे छ छाेरालाई बिदेश लाने भनेर
  • @
    @baburamnaharki57184 years ago Tapai kumar vai lai salam garxu ma thanku vai 1
  • @
    @romantamang89154 years ago याे दाज्युले धेरै ठुलाे काम गर्नु भाे...धन्यवाद..
  • @
    @rambogati93064 years ago हेर्द नि चोरै जस्तो देखिन्छ मुलासागलाइ झिल्क निस्किने गरि हान अनि खाददे जेलखानामा साला !! कुमार दाइ नडाराउनुस है हामी सबैजान तपाइको साथ साथ हमेसा छौ!
  • @
    @jitchongbang34784 years ago यो ठग लाई सबैको ठगेको साउ भाज तिराउनु पर्छ !अनि जेल मा सडाउनु पर्छ 4
  • @
    @nabinmagar92334 years ago ला तेत्रो बलियो शरीर भको मान्छे कामगरि खानुनी जाँठो अरुलाई ठगेर धनिहुन्छु भन्ने सोचेको थ्योहोला अब खाईस बल्ल 7
  • @
    @bhupendrathami95563 years ago Congratulations alsomt very good job sir all
  • @
    @arunlimbu88433 years ago Ramro kaam dai lagayat sab timlai. Salut sab timlai 1
  • @
    @hozigamer69934 years ago कुमार भाइ हजुरको काम धेरै राम्रो लाग्यो सलाम गर्छु हजुरको महान्तालाई हजुर को नम्बर कसरी पाउन सकिन्छ होला हामिलाइ दलालले बिदेश पठाउछु भनेर 2 लाख 50 हजार र 2 वटा पासपोर्ट लियर कन्टेक बिहिन भयकोछ 1 बर्स भयो
  • @
    @milanjhapamilon37304 years ago Ramro akdam ramro kam hi kumar vai salma xa 8
  • @
    @bhadrathapa37574 years ago पक्राउ परेको राम्रो भो अन्य यस्ता दलेहरुलाई पक्रीने प्रयास गरौं 3
  • @
    @lilidarai18144 years ago Hajur jasto mahan soch bichr bhya manche 100 jana nepal ma huni ho bhne sayad koi garib bato ma bokai mordaina hola mero bechar ma vai garib dukhi pirit ko bhgwan bhyera aaunu bhyo jhapa ma sada Jay hos vai hajur lagat sampurna team ko 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 ... 9
  • @
    @binodsunar22584 years ago देरै देरै दान्या बद छ येसैगारी यो दालल हारु लाई साहब गार्नु पार्छ आति भायो आति गार्यो गारिब गुरुव को पैसा खाको छ काती दुख्ख गारेर काम्छ बाब आम ले यो मेनपवार हारु लाई पानी कार्बैइ गार्बु पार्छ
  • @
    @rairairai69024 years ago राई को नाम मा कुलाङ्गारलाई अझै गाला फुत्ने गरि हान्नु हो दलाल लाई एस्तो लाई
    पुलिस को म लगेर काम छैन 7 ओता करङ्ग भाक्नु पर्छ नेपाल को पुलिस काम छैन
  • @
    @Munallebs4 years ago पत्रकार भाइ चाेरहरू पक्राउ परेपछि पहिलोपटक नै हाे चाेरेकाे पहिलोपटकमै पक्राउ परि हाल्याे भन्छ ।
  • @
    @kamalthappa91414 years ago Ek dum ramro kumar rai dai are you great person... 1
  • @
    @tikaramsenchury70534 years ago ठग, अपराधी, बलात्कारि अपत्यारिलो यस्तै सिधा सादा देखिन्छ।अनुहार सिधा देख्दैमा त्यत्तिकै नछोड्नु कार्बाही हुनै पर्छ ठग लाई ।
  • @
    @kuldeepgiri50083 years ago Kumar dai lai selut garxu jay kumar,dai
  • @
    @parshuramrai89944 years ago धन्कुटेली राई भाइ दलाल को उपहार नाम पाउनु भएछ है 1
  • @
    @mokthanstgaming33934 years ago सानो तिनो भुरा भुरी दलाल लाई त समातिहाल्छौ नि सक्छौ भने मेन दलाल लाई समात करोडौं खाने हरुलाइ 8
  • @
    @karnabahadurranamagarranam47633 years ago थुक्क मुजि धन्कुटा सान्ताङ को राई पो होस त जाठा भतुवा धन्कुटा को नि बिगारिस होला निकै म नि था छ त्यो सान्ताङ ठाउँ घुमेको हिनेको येस्लाइ।नछोडुम् है
  • @
    @subhashrijal17674 years ago +2 गरेको मनिस edv भरेर usaजान्छन है कान्छा किन मानिस ठगेर हिन्न थालेको कान्छा।
  • @
    @amitchettry9503 years ago Dai hajur le dharoi ramro kam garnu vako xa ajhoi yestai ramro kam gardai janu
  • @
    @menarhanglimbulimbu45574 years ago पिणीत हरु काे पैस वापास दिलाउनु परछ । फिलीपिनन मा हुने।यसकाे भाेस।लाई तेया काे पुलि लगऐ र समाऐ र नेपाल मा समाऐर लउनु परेयाे । 2
  • @
    @bhimlimbu25104 years ago Well done kumar bhaiko team haru sabai lai baru financial ko sahayog chahincha vane hami sagdo sahayog garchung feri tapai afai khaatra ma naparnu hola ma bhim limbu ho 1
  • @
    @santhoshs42093 years ago Kumar dai lagayat sabai teamlai slam xa yasta thak dalalharulai thoknu parxa.
  • @
    @sanjibadhikari46694 years ago Kumar dai lai salam xa mero tarfa bata 1
  • @
    @debinapradhandutta2372 years ago Salam bhai.god bless u.mahan kam garnu vayeko ma asangkhiya dhanniyabat.
  • @
    @chinarai98514 years ago Kumar dai kada hunu hudo rhex sarai ramro lagyo 😊👍👍👍 1
  • @
    @nubemGurung4 years ago kumar dai ra kumar dai ko team lai dherai nai dhanyabat chha