Duration 24:38

सर्बोच्चमा धमलाको हमला,अधिवक्ताहरु नै एक आपसमा बिभाजित

134 334 watched
0
3.6 K
Published 26 Oct 2021

Video By: Prime Times Television (HD) More Useful Links : Visit us at : http://primetimes.tv/ Like us on Facebook: https://www.facebook.com/primetimestvnepal #primetimestelevision #PrimeTimesHD Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ Times Broadcasting Pvt. Ltd., 2021 All Rights Reserved.

Category

Show more

Comments - 311
  • @
    @mekhgole95633 years ago आजुचै धमलालाई मान्नुपर्छ हिम्मत गरेको हो बुढाले 19
  • @
    @narayanshrestha36643 years ago धमला जि लाई साेलुट गर्न चाहन्छु याे हाेनि त लाेकतन्त्र।🙏🙏🙏👍️👍️👍️💪💪💪 23
  • @
    @bishnudumi48143 years ago धमला रास्ट्रको पत्रकार हो अनि जनहित ब्यक्ति हो।
  • @
    @Grow.channels3 years ago राजिनामा दिनु हुन्न्, आफ्नो प्यानलको न्यायधिसहरु छिराउनका लागी प्रचन्डे को अर्को चाल हो । प्रचन्डे , भस्मासुर हुन 29
  • @
    @rsrai4873 years ago ऋषि धमलालाई माइक नै चाहिँदैन, जे होस् कडा आयो, प्रधानन्यायाधीशले राजीनामा दिंदा राम्रो हुनेछ । 8
  • @
    @pushparajamatya6643 years ago राजनिती नियक्ती न्यायलयमा कुनै हलतमा हुन्दैन अब सुधार गर्नै पर्दछ यो कुरा कसैले छाड्न हुन्दैन सुधार सुधार हुनै पर्दछ !
  • @
    @bharatthapa91163 years ago हो हो सब नेपाल र नेपालीहरुको लुटेराहरु हुन इ सब सबै यसैले यिनिहरुले राजिनाम पास गरेकै राम्रो।
  • @
    @manojthapa1733 years ago वहो कति राम्रो प्रश्न गर्नु भएको निडर भएर चित्त बुझ्यो गुड 👍👍👍यो हो नि त तरीका 2
  • @
    @bishnupaudel52263 years ago देश बिदेश सबै तिर बद्नाम भैसको ।राजिनामा दिनुस
  • @
    @pramodrai98563 years ago यो न्यायधीशहरु सबै पार्टी र नेताको भरौटेहरु हुन्। पार्टी, पैसा र शक्ति को आधारमा फैसला गर्ने कुपात्रहरु हुन्। कालोलाई सेतो र सेतोलाई कालो बनाउने जादुगरहरु हुन यीनिहरु। 18
  • @
    @everythingknowledge1233 years ago हाम्रो ऋषि सर एकदम राम्रो हुनुहुन्छ ।।
    उहालाइ मन पराउने र यो कमेन्ट देखेर subscribed गरिदिनु होला । उहाको बुबा आमा 100 बर्स बाचेको हेर्न पाउ भगवान ।।🙏🙏
    1
  • @
    @rajumagar67873 years ago धमलाकाे सान नै खत्रै छ। जसले सबैलाई आच्छु आच्छु पार्छ। 34
  • @
    @karnathapa88423 years ago धनको मुहार देखे पछि महादेव को पनि त्रिनेत्र बल्छ। न्यायपालिका पनि धनमा बिक्री भए पछि को परिणाम हो।
  • @
    @aasthapanta48493 years ago जनताको बिरोधमा बार एसोसियन माधब बाबुराम बँचाऊ अभियनमा ।
  • @
    @dbmalla12723 years ago प्रधान न्यादिश ले किन राजिनामा दिने ?? वकिल हरुको बार संगठन लाइ खारेज गर्नुपर्छ, भ्रस्ट कल्याण श्रेस्ठ, चडेस्वर श्रेस्ठ, सम्भु थापा लाइ जान्ताले सडकमा घिसारेर यिनीहरुको करंग भाच्नु पर्छ। 1
  • @
    @pushparajamatya6643 years ago तर्क र कुतर्क राखेर समस्या समाधान हुन्दैन ! न्यालयमा राजनिती नियुक्ती तुरुन्त खारीयज पनी गर्नु पर्दछ !
  • @
    @travel_entertainment49513 years ago बरिस्ठ पत्रकार ऋषि धमला को हिम्मत लाई सलुट छ 3
  • @
    @techpirate82273 years ago नेपालको अदालत भनेको सबैभन्दा भ्रस्ट ठाउँ हो,मैले कालोकोट लाउनीलाई आफैले रु २०० घुस दिएको छु अदालत भित्रै, म त छक्क परे। यी सबै फटाहा हुन् 13
  • @
    @manmohanbishwakarma97903 years ago चोलेन्द्र जबरा ले राजिनामा दिनु नै पर्छ
    अाफ्नाे श्रीमती' हत्यारा लाइ आजिबन कारागार बाट पनि मुक्ति दिने अपराधी हुन् जबरा ,,,
    5
  • @
    @tejtamang88623 years ago बाफ्रे धमला सरको आँट र साहसलाई चहि माने मैले😊 6
  • @
    @sunilrajmandal97023 years ago दाेसि भए कारबाहि हाेस राजिनामाले हुदैन , न्याय पालिका स्वच्छ नपारि देश दलदल बाट निक्लिन सक्दैन।
  • @
    @shreebuddhi3 years ago किन महाअभियोग लगाउन सकिन्न?
    बिशिस्ट राजनीति नेताहरु -ब्याबसायकहरुको पोल खोल्छ जनताले प्रष्ट कुरा बुझ्न सक्छ भन्ने डरले हो। जनताले काम गर्न राखेको चुनेको महान्यायाधिवक्ता राणाले जे जिम्मेवारी लियो त्यो पूरा गर्न सकेन।न्याय कानुन पैसामा बिक्ने थुक्क नलायाकहरु जनताको आसुले सराप्ला।🇳🇵🇳🇵🇳🇵जय देश। ...
  • @
    @apilgurung50053 years ago सम्भवत: ऋषि धमलाको करिअरकै सबैभन्दा महत्त्वपूर्ण रिपोर्टिङ। पत्रकारिता जगतका पेले नै रहेछन्। पुरा बारलाई एक्लैले नङ्ग्याइदिएछन्। भित्तैमा पुग्ने गरेर दिएछन्। ऐय्या र आत्थु भन्न नि पाएनछन् बारका झोलेहरुलाई। जय होस्! 2
  • @
    @Jp-ig5mz3 years ago पैसा र पावर मा कानुन खल्तिमा बोकेपछी कस्को के लाग्छ र घुस लिने दिने दुबै अपराधी हो भने जसरी भाग खोज्ने अपराधी हो भने भाग दिने पनि अपराधी हो खोइ त बोल्न सकेको ।।। 24
  • @
    @kamallimbumelodies3 years ago सबै बिकाउ चोरहरु हुन न्यायपालिका नै भारतीय दलाल हरुबाट सन्चालित छ। सबैलाई सदाको लागि विदा गर्नु पर्छ।
    देशद्रोही किराहरु..😡😡😡😡😡
  • @
    @gambesirodhighar44583 years ago अाहा ऋषि धमलाकाे अावाजमा दम छ ।नेताहरु लुछाचुडि गरिरहने हामी जनता पुस्ताै देखि हेरि रहने नेता बनाइरहने नेताहरु लुटि रहने खास केहाे?? ठ्याक्कै भन्नुस जनता जान्न चाहन्छन् ।।।
  • @
    @dipendravlong24313 years ago धेरै धेरै धन्यवाद ससी धमला ज्यू नेपालमा दुई चार ओटा यस्तै पत्र कार भैइदिए भई सब दलाल हरु को तह लाग्छ
  • @
    @pratimapoudelpratima72553 years ago ऋषि धमलाले काङ्ग्रेस सङ्ग चुक्क बोल्न सक्दैन अहिले हिरो बन्ने मात्र हो
  • @
    @uddhabkarki53243 years ago ठिकै हो सर्बोच्चमा जति न्यायधिश छन तेतिले नै राजिनामा दिनुपर्छ सबै राजनितिक हुन हिजो सपथ खायर यमाले मुख्यालय मा भेला भयका थिय 1
  • @
    @aasthapanta48493 years ago कस‌ैले माग्दैमा राजिनामा दिनेकुरा हुदैन।खाफ्नो राजिको कुराहो कसैको दबाब बाट राजिनामा दिनु प्रधान न्यायाधीशको गल्ती र लाचार पनदेखिन्छ।
  • @
    @ganeshdattajoshi46953 years ago बेन्चमा बसेका पाँचै जनाले राजीनामा दिनुपर्दछ नदिए कार्यबाही हुनुपर्छ। शेरबहादुर, प्रचण्ड, माकुने, बाबुराम र उपेन्द्रलाई राजनितिमा प्रतिबन्ध लगाउनु पर्छ।अब उपरान्त पदमा नियुक्त प्रत्येक व्यक्तिलाई जिम्मेवार बनाउनुपर्छ। पार्टीको भागहालेर नियुक्ति गर्ने व्यवस्था हटाउनुपर्छ। ... 1
  • @
    @sajankhanal20233 years ago हैट् धमालाको हिम्मत लाई चै मान्नै पर्छ है । 👍️ 34
  • @
    @sgmvlogs63563 years ago अधिवक्ता हैन यी सबै एमालेको कार्यकर्ताहरु हो।
  • @
    @birajmagar73633 years ago नेपाल का नेता भनौदा र त्यसका भेडाहरु लाई कसैले थर्काउँछ त्यो हो ऋषि धमला 👍 29
  • @
    @nayanneupanenayanneupane28423 years ago यी एमसिसि का पक्षधर हरु नै राजिनामा माग्ने लाईनमा रछन्।प्रधान न्यायधिस लेमात्र हनेईन।सवै पाटिगत न्याधिस हट्नु पर्छ। र स्वतन्त्रमाहा अविबक्ता लाई न्यायधिस बन्नुपर्दछ।ॐ न म म ॐ।
  • @
    @sumanakharel57673 years ago 🙏,पार्टिकाे झगडामा छिरेर शेरबहादुर देउवालाई प्रधान मन्त्रिि बनाउ भनेर ताेक्दा कानुन पहिलै भङ्ग भैसक्याे हजुर अब कम्फरटेबलेहरुकाे अाकाङ्छ्या पूरा गर्न राजिनामा दिन हुदैन । कानुनकाे हैन अब शक्तिकाे खेल । तमासा जनताहरुले हेर्ने बस्ने ,भाेग्ने हाे ।यी कम्फरटेबलेबाट देश बिकाश हुनेहैन बेराेजगारिकाे ताँतिलाग्ने त हाे । ...
  • @
    @tikarammulicha69763 years ago ए धमला जि, वहाँहरुले काम नपाएकाे हाेईन क्या ! कानुनि काम नगरेर सार्वजनिक दलालि हुलठ्ठि काम गरेया हाे ।
  • @
    @bhisansangit91933 years ago रिऋि धमला जि नमस्कार ❣️नेपालको राजनिति भनेको कमिलो हो सरोकार त राजनिति थियो थयो अब जनताको न्यायलयमा पनि छिर्यो राजनिति हइन सबै मिलेर जनताको समस्या पूरा गरौ भन्नु छैन एउटासगँ झगडा पर्यो कि आन्दोलन । कठै मेरो देस ❣️❣️ 1
  • @
    @mrjumsonghello3813 years ago शिर्ष उच्चपदस्थकाे ब्यक्तिले स्वइच्छाले राजीनामा दिने हाे यदि राजीनामा दिएन भने महाअभियाेग लाउने हाे तर प्रधानन्यायाधीशकाे पक्षमा बहुमत संसदमा छ संसदले महाअभियाेग लाउदै लाउदैन बरू न्यायाधीशहरूले सामुहिक राजीनामा दिएमा जिल्ला जिल्लाकाे न्यायाधीशहरू सर्बोच्चमा ल्याउन सक्छ जिल्लामा निमित्त न्यायाधीश राख्न सक्छ । ... 2
  • @
    @sunaulonepal57413 years ago धमला जीले आज ठुलै हिम्मत गर्नुभएको हो पत्रकारलाई कसरी धपाए हेर्नुस् । 25
  • @
    @dipakmagar62213 years ago Hey mero Nepal kahile sudrinxa hola. I'm avritaem praying 🙏🙏🙏 1
  • @
    @sumitbaraily68903 years ago Wow rishi sir....good jod ..I salute u🙏 2
  • @
    @yogiadh3 years ago बैठकमै ऋषि धमला !! धेरै हिम्मतवाला पत्रकार 😂😂 49
  • @
    @tikarammulicha69763 years ago "याे सडकमा जनता आउदैनथे" भन्ने वकिलसापकाे मगजले काम गरेयाछैन । अल्जाइमरले छाेएकाे रहेछ ।वा ठेगानमा छैनन्।
  • @
    @krishnabhattarai90633 years ago आज चै धमला ले हमला गरेकै हो देशको मुख्य अङ्ग न्याय क्षेत्रमा भएको यस्तो भद्रगोल छ अनि गरिब जनता ले न्याय पाउन यो देशमा गार्‍हो छ हौ नेपाल मा न्यायाधीश र अधिवक्ता हरु कै लफडा छ भने कसरी जनता ले अदालत मा न्याय पाउछन् ?? 1
  • @
    @pahichantv21173 years ago चोलेन्द्र जस्ता झोले न्यायपालिका रहुन्जेल न्याय कसैले पनि पाउँदैन सेरे बाहेक। 1
  • @
    @kedargyawali49613 years ago यो सबै काम राजनितिक पार्टी हरु को उपज हो,भाग बन्डा लगायेर मिलेर नेपाल लुट्ने अब मिलेर समाधान गर सबै पार्टी हरुले।यो रोग का सृष्टि कर्ता यीनै टाउके हुन।
  • @
    @pushparajamatya6643 years ago सबै छेत्रमा राजनिती हस्तछेप बढेर देश र जन्तामा अन्योल गर्ने काम घृणित काम भएकोले सबै जन्ताहरु सत्य र तथ्यमा लाग्न जरुरी छ !
  • @
    @chatgpt2023.3 years ago दिनदुखी पीडित जन्ताको मुद्दालाई वास्तै नगरि राजिनितिक र धनी वर्गहरुको मात्रै मुद्दा  हेर्ने न्यायाधीसहरु सबले राजीनामा दिनुपर्छ। 8
  • @
    @dewanrai2083 years ago अब तासखेलेर बस्नेहाे।चोलेन्द्र जने झोलेन्द्र अाउनेहाे हुने केहिहुनेवाला होइन ।
  • @
    @bishnukuikel33163 years ago प्रधान न्यायाधीश मात्र किन ? काम नगर्ने सबै न्यायाधिशले राजिनामा दिन पर्दैन ?
  • @
    @sushmasunar41703 years ago woww Rishi Damala ko hamala kya gajab xa woww🙏👌👌🇳🇵🇳🇵🇶🇦🇶🇦😻😻 6
  • @
    @mohamadmiya43973 years ago कांग्रेसको खोल ओरी अदालत छिरेको ब्यक्तिले सही निर्णय गरनै सक्दैन। 3
  • @
    @deumanlimbu62983 years ago यो के हुँदै छ हाम्रो देश नेपाल मा ? र रिशी धमला पत्रकार कुन पार्टिको हो पत्रकार त दुबै तर मा हुनु देखाउनु पर्ने होईन र ?
  • @
    @chakrachakra75093 years ago धमला बैठक भित्र पसेको कुन चाहिले हो धक्का मार्दै बाहिर निकाली दियो खिस्स हास्दै बाहिर निस्केको कसैले देख्यो केको सल्युट हो धमलालाई उस्को प्रश्नको शोधाइ सुनेर बुझेर कमेन्ट गरौ प्लिज हो 1
  • @
    @sujanniraula26763 years ago सपना मल्ल प्रधानलाई सर्बोच्च को न्यायाधीश बनाउदा यी बार र न्यायाधीश कहाँ थिए ।किन बिरोध गरेनन् ।पार्टीको तर्फबाट सभासद बनेको मान्छे न्यायाधीश बन्दा चुप बस्ने बार के पार्टीको कार्यकर्ता मात्र हो।
  • @
    @mohansubba84663 years ago नेपाल्को चोरगद्दार भ्रष्टाचार नेता ले देश डुबायो नेता उस्तैहो उल्किल पनि त्यै हो अक्तियार अनुसन्धान सबै उस्तै हो यो चोरहरुले देश खोक्रो बनाए
  • @
    @alualu69193 years ago Yastai Kam gardai jantako best patrakar bannu risi ji
  • @
    @shivaadhikari94583 years ago बारको बैठक चलिरहेको बेला बिना मेसै भित्र जाने धमला के मान्छे होला पत्रकार भए भन्दैमा सबै ठाउंमा बिना अनुमति जान मिल्छर 2
  • @
    @taranathbista51393 years ago नेपालमा समस्याको समाधान राजिनामा मात्र हो र ? राजिनामा दिइसकेपछि अहिलेसम्म का कुन चाहिँ भ्रष्टाचारी लाई कस्तो कार्वाही भएको छ ? 3
  • @
    @karunasharma11423 years ago नेपालीहरुले दर्बारहत्याकाण्ड बारेमा नइन्साफ गर्दैछन|हत्या कसले गर्यो र बिरेन्द्र को बग्स नातिनीहरु को अधिकार किन नदिलाएकोयोतपाप हो
  • @
    @subashkhadka35053 years ago Yes Rajenama denu parcha Desh banaune ho vane 2
  • @
    @sujanji2193 years ago सबै राजनीतिक आडमा नियुक्त परमादेश दिने हरुले राजिनामा दिए भैगो नि 1
  • @
    @anmol89013 years ago बाबा रिषि जि के हो आज त पुरै खतरनाक 😂😂😂 1
  • @
    @rohanrai51343 years ago Dhamala is Dhamala...He is like a football palay...palayrai jancha👍 2
  • @
    @saroz85163 years ago Rishi ji great n trure journalist of our country 🤟🙏 good job
  • @
    @lblalit95763 years ago चोलेन्द्र ले राजिनामा दिदै पर्छ यो खातेलाइ छितो हताउ 1
  • @
    @shambhukadel71503 years ago अनुसासनहिनताको पराकाष्ठा के रृषि धमलाले अनुशासित हुनु पर्दैन । किन मिटि़ग भैरहेको ठाउमा पर्बेस गरेको। 1
  • @
    @rambdr.bajracharya99343 years ago ☝️☝️☝️राजिनामा किन..!?!... जसले जसरी नियुक्ति गर्याे उसैले हटायाेस् न। झाेले O"Kill हरु चै किन उफ्रेका । हटाउन त १००% हटाउनै पर्छ नि । 2
  • @
    @bibashgurung61563 years ago धमला तिमी नेपाल र नेपाली जनता को बारेमा बोल्नुपर्छ कृष्ण कन्डेल र रबि लामिछाने को रोल मा जाउ है ।