Support Herne Katha on Patreon: https://bit.ly/2BrQzlQ हेर्ने कथाको बाउ छोरीको कथामा समावेश गरिएको यो मिठो गीतको पुरा अंश यहाँ राखेका छौं । आशा छ मन पराउनु हुनेछ । शिव गन्धर्व र उनकी छोरी रेजिनाले कर्स्याङको एउटा सानो स्टुडियो पुगेको बेला यो गीत गाएका थिए ।
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.